देशमा धान उत्पादन घट्याे, तर धनुषामा भने बढ्याे

जनकपुरधाम । मुलुकमा धान उत्पादन घटे पनि धनुषामा भने वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा देशभर ५१ लाख ३० हजार टन धान उत्पादन भएकोे छ । गत वर्ष ५६ लाख २१ हजार टन धान उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा … Continue reading देशमा धान उत्पादन घट्याे, तर धनुषामा भने बढ्याे